अन्नपुर्णको सर्वोदय माविलाई ३ लाख पुरस्कार

सुरेन गुरुङ /विकल्प न्युज बेनी ,कात्तिक ७ गते । म्याग्दीको अन्नपुर्ण गाउँपालिका–२ भुरुङ्ग तातोपानी स्थित सर्वोदय माध्यामिक विद्यालयले ३ लाख रुपैयाँ पुरस्कार प्राप्त गरेको छ । माविलाई नेपालको सामुदायिक विद्यालयहरुको पूर्वाधार र शैक्षिक गतिबिधिमा सहयोग गर्दै आएको दक्षिण कोरीयाको एक संस्थाले सर्वोदय माविलाई तीन लाख रुपैयाँको पुरस्कार प्रदान गरेको हो । दक्षिण कोरीयाको “अम हङ्ग … Continue reading अन्नपुर्णको सर्वोदय माविलाई ३ लाख पुरस्कार